
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल साउन २२ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २६ रुपैयाँ ४८ पैसा तथा बिक्रि दर १२७ रुपैयाँ ०८ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २९ रुपैयाँ ४० पैसा र बिक्रि दर १३० रुपैयाँ ०२ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५३ रुपैयाँ ४३ पैसा र बिक्रि दर १५४ रुपैयाँ १६ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३२ रुपैयाँ ५८ पैसा र बिक्रि दर १ सय ३३ रुपैयाँ २१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८७ रुपैयाँ ९४ पैसा र बिक्रि दर नेपाली ८८ रुपैयाँ ३६ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९८ रुपैयाँ १६ पैसा र बिक्रि दर ९८ रुपैयाँ ६३ पैसा रहेको छ ।
