![thumbnail](https://1.bp.blogspot.com/-wCwPtJdbHVE/XjKr5fz4jyI/AAAAAAAAFxE/cHsmp568ePM2r2liDmhk9i7PlGSsjmwOgCNcBGAsYHQ/w640-h406/Screen%2BShot%2B2020-01-30%2Bat%2B15.56.22.png)
ज्ञानमाण्डू। आज नेप्से ७५.०२ अङ्कले बढेर १९६८.२७ पुगेको छ ।
आज बैंकिंग उपसमूह ११२.३२ अङ्कले, विकास बैंक उपसमूह १७३.८४ अङ्कले, हाइड्रोपावर उपसमूह २६.६६ अङ्कले, फाइनान्स उपसमूह १२.२७ अङ्कले, अन्य उपसमूह ०.२५ अङ्कले, माइक्रोफाइनान्स उपसमूह २७.७५ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह २४५.७५ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०५ अङ्कले बढेका छन् भने ट्रेडिङ उपसमूह ३५.३७ अङ्कले, होटेल उपसमूह ७.६८ अङ्कले, उत्पादन उपसमूह ३७.२७ अङ्कले र ननलाइफ इन्स्योरेन्स उपसमूह ४५.५५ अङ्कले घटेका छन् ।