![](https://1.bp.blogspot.com/-nowz6EZUuj0/YAfL4jxU4MI/AAAAAAAALjk/6wxgRFHkUaQWw-HRr_mOcg_bIY6gHlhmACNcBGAsYHQ/s16000/FOREX.png)
ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिद दर ११६ रुपैयाँ ७७ पैसा र बिक्रि दर ११७ रुपैयाँ ३७ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ४१ रुपैयाँ ५३ पैसा र बिक्रि दर १४२ रुपैयाँ २६ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५८ रुपैयाँ ८९ पैसा र बिक्रि दर १५९ रुपैयाँ ७१ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३१ रुपैयाँ ४७ पैसा र बिक्रि दर १३२ रुपैयाँ १४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियान डलरको खरिद दर नेपाली ९० रुपैयाँ ०१ पैसा र बिक्रि दर नेपाली ९० रुपैयाँ ४७ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९१ रुपैयाँ ७० पैसा र बिक्रि दर ९२ रुपैयाँ १७ पैसा रहेको छ । ![](https://1.bp.blogspot.com/-WNCVWT42Ob0/YAfJNVBA4fI/AAAAAAAALjc/MaBgWTR14ewRU3bFdsVtu81rwIUE79lfQCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-01-20%2Bat%2B11.54.38.png)
![](https://1.bp.blogspot.com/-WNCVWT42Ob0/YAfJNVBA4fI/AAAAAAAALjc/MaBgWTR14ewRU3bFdsVtu81rwIUE79lfQCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-01-20%2Bat%2B11.54.38.png)