आज बैंकिंग उपसमूह ४२.०१अङ्कले, ट्रेडिङ उपसमूह १९.९६ अङ्कले, होटेल उपसमूह २३.०२ अङ्कले, विकास बैंक उपसमूह ५१.४६ अङ्कले, हाइड्रोपावर उपसमूह ३७.१२ अङ्कले, फाइनान्स उपसमूह ५०.७२ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह २६४.०४ अङ्कले, उत्पादन उपसमूह १३२.९५ अङ्कले, अन्य उपसमूह २५.५९ अङ्कले, माइक्रोफाइनान्स उपसमूह १२१.२३ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ४६०.३७ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०६ अङ्कले घटेका छन् ।
नेप्से २३७०.५४ अङ्कमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%