ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिद दर एक सय १७ रुपैयाँ २५ पैसा तथा बिक्रि दर ११७ रुपैयाँ ८५ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ४१ रुपैयाँ ५९ पैसा र बिक्रि दर १४२ रुपैयाँ ३२ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६३ रुपैयाँ ३८ पैसा र बिक्रि दर १६४ रुपैयाँ २२ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ ०७ पैसा र बिक्रि दर १ सय २९ रुपैयाँ ७३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ९० रुपैयाँ ३५ पैसा र बिक्रि दर नेपाली ९० रुपैयाँ ८२ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९२ रुपैयाँ ०३ पैसा र बिक्रि दर ९२ रुपैयाँ ५० पैसा रहेको छ ।
![](https://1.bp.blogspot.com/-sEmAY_yTk-8/YDx4tOMHo8I/AAAAAAAAMFw/jLeIKY-b1BMK5U4JhQuibskE5KTl_n-oACNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-03-01%2Bat%2B11.01.20.png)