![](https://1.bp.blogspot.com/-SqIH1og0sRY/YEh_5CYgCuI/AAAAAAAAMVc/XUSJBHTmJr0OvmyG5oehoBUg_ef-3a4gACNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-03-10%2Bat%2B13.59.13.png)
ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार अरुण काबेली पावर लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा बुधबार अरुण काबेली पावर लिमिटेडको कुल ८ लाख ५६ हजार ५ सय कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ५ दशमलव ७१ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । कम्पनीको सोहि बोनस शेयर नेप्सेमा बुधबार सूचीकृत भएको हो।