ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार, चैत २५ गतेका दिन सिद्धार्थ बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा बुधबार सिद्धार्थ बैंक लिमिटेडको कुल १ करोड १७ लाख ४५ हजार ३ सय २० दशमलव ५७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
![](https://1.bp.blogspot.com/-2c9WY4SxAkA/YG18RmpWRBI/AAAAAAAANF0/6L7Ni_oWuGgTu1fjpEMGs66mILu7CPNEwCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-04-07%2Bat%2B15.16.42.png)
सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १२ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । कम्पनीको सोहि बोनस शेयर नेप्सेमा बुधबार सूचीकृत भएको हो।