![thumbnail](https://1.bp.blogspot.com/-TywxXy9fIRY/YFhn9Za6ZMI/AAAAAAAAMo8/_MoMD8g8hRki6KxeoiHe1KIO6ms48gT3wCNcBGAsYHQ/w640-h396/Nepse%2BGoes%2BDown.png)
ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १ दशमलव २९ अंकले घटेर २९६८ दशमलव ४३ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव ५८ अंकले घटेर ५४१ दशमलव १२ को विन्दुमा पुगेको छ ।
![](https://1.bp.blogspot.com/-jfE8k7RlP48/YMsdWVlaJlI/AAAAAAAAOBA/hQzKekDdjcULm7QvFrRn5I7zXb4HAZbBACNcBGAsYHQ/s16000/Screenshot_2021-06-17%2BNepal%2BStock%2BExchange%2BLtd%2B%25281%2529.png)
आज कूल २२३ कम्पनीका २ करोड ०३ लाख ६५ हजार ६९९ कित्ता शेयर रु १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये होटल तथा पर्यटन ३६ दशमलव ६ अङ्कले बढ्दा विकास बैंक ९४ दशमलव २५ अङ्कले, वित्त ३३.६६ अङ्कले, निर्जीवन बीमा ५२.९८ अङ्कले, अन्य उपसमूह २६.७२ अङ्कले र जीवन बीमा १५.०५ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह १० दशमलव ६ अङ्कले घढ्दा ट्रेडिङ उपसमूह १४ दशमलव ६७ अङ्कले, जलविद्युत् उपसमूह २.९५ अङ्कले, उत्पादन ११.८४ अङ्कले, लघुवित्त ६४.७४ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०४ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव २१ अङ्कले घटेका छन्।
![](https://1.bp.blogspot.com/-gRHBoCE5aPY/YMsdWtA_hVI/AAAAAAAAOBE/Lk2dNUWHVNoLPmUQHolNlhrEr4pVsPckwCNcBGAsYHQ/s16000/Screenshot_2021-06-17%2BNepal%2BStock%2BExchange%2BLtd%2B.png)