ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार, अषाढ ८ गतेका दिन सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा मंगलबार सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको कुल ४ हजार १९९ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।
![](https://1.bp.blogspot.com/-uMY3yv8uVy4/YNKVMGKOrmI/AAAAAAAAOEI/knBk6ZRD7RQbjW1eyTQ2M7IYuaT3yp79wCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-06-23%2Bat%2B07.41.18.png)
सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड ले आफ्ना शेयरधनीहरु माझ हकप्रद बिक्री गर्दा पर्याप्त आवेदन नपरेको हकप्रद लिलामीमा ल्याएको थियो । लघुवित्तको सोहि हकप्रद शेयर नेप्सेमा मंगलबार सूचीकृत भएको हो।
शेयरधनीको डिम्याट खातामा आएपछि उक्त हकप्रद शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।