![](https://1.bp.blogspot.com/-lm3HV8R8U8s/YA5kRhY9GJI/AAAAAAAALmA/YVIneIvuOLwOeCxonbJBGu7jbkf2X_NfACNcBGAsYHQ/s16000/Gold%2BPrice%2BDown.png)
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदाै १५ गते, मङ्गलबारका दिन छापावाला सुनको मूल्य तोलाको ९१ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ तोकिएको छ।
![](https://1.bp.blogspot.com/-r3TXh6x__YQ/YS3H0e55XXI/AAAAAAAADEc/azIWcdLCFHEvf6dlGzZ-oUnodr0Vg2c5ACLcBGAsYHQ/s16000/Screenshot%2B2021-08-31%2Bat%2B11-54-26%2BFederation%2Bof%2BNepal%2BGold%2Band%2BSilver%2BDealers%2BAssociation%2B-%2BNaxal%252C%2BKathmandu%252C%2BNepal.png)
अघिल्लो कारोबारी दिन अर्थात साेमबार भदाै १४ गतेका दिन, छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
![](https://1.bp.blogspot.com/-Gq8QTr2C6HI/YS3H0Q9zi0I/AAAAAAAADEY/DK4cGZKsNDI-B1wL4EgqDd1aapSQUVaxACLcBGAsYHQ/s16000/Screenshot%2B2021-08-31%2Bat%2B11-54-02%2BFederation%2Bof%2BNepal%2BGold%2Band%2BSilver%2BDealers%2BAssociation%2B-%2BNaxal%252C%2BKathmandu%252C%2BNepal.png)
मङ्गलबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य भने सामान्य रकमले उेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ०५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन साेमबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको देख्न सकिन्छ ।