![](https://1.bp.blogspot.com/-nowz6EZUuj0/YAfL4jxU4MI/AAAAAAAALjk/6wxgRFHkUaQWw-HRr_mOcg_bIY6gHlhmACNcBGAsYHQ/s16000/FOREX.png)
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल भदाै ६ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २७ रुपैयाँ ३५ पैसा तथा बिक्रि दर १२७ रुपैयाँ ९५ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २७ रुपैयाँ ८१ पैसा र बिक्रि दर १२८ रुपैयाँ ४१ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५० रुपैयाँ ६४ पैसा र बिक्रि दर १५१ रुपैयाँ ३५ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३२ रुपैयाँ ७९ पैसा र बिक्रि दर १ सय ३३ रुपैयाँ ४१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८७ रुपैयाँ ५४ पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ ९५ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९८ रुपैयाँ ०० पैसा र बिक्रि दर ९८ रुपैयाँ ४६ पैसा रहेको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiojCEAbArZ83SKwGsYNidQKgDMnOG75rmu4Xng2mZF8gkCUHyW-VMXKiCRe1F05lj_8s8hLZ8hG2cn8QvQGncICWgn6EfwahXk-XCreMHtsiLpSPACKgO6s0r13fPPspevdfLd641rg2dgPKadrAYW8BFD1brnImGFufFM_wbjBEKwPhLd1f3wpVUt4A/s16000/Screenshot%202022-08-22%20at%2010-38-16%20Foreign%20Exchange%20Rate%20-%20%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%20%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%20%E0%A4%AC%E0%A5%88%E0%A4%82%E0%A4%95.png)