
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल असाेज ६ गतेका दिन एक अमेरिकि डलरको खरिद दर एक सय १७ रुपैयाँ ४८ पैसा तथा बिक्रि दर ११८ रुपैयाँ ०८ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३७ रुपैयाँ ४८ पैसा र बिक्रि दर १३८ रुपैयाँ ५८ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६० रुपैयाँ ७९ पैसा र बिक्रि दर १६१ रुपैयाँ ६२ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २७ रुपैयाँ ०५ पैसा र बिक्रि दर १ सय २७ रुपैयाँ ७० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८५ रुपैयाँ ३७ पैसा र बिक्रि दर नेपाली ८५ रुपैयाँ ८१ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९२ रुपैयाँ ०८ पैसा र बिक्रि दर ९२ रुपैयाँ ५५ पैसा रहेको छ ।
