ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिद दर ११५ रुपैयाँ ६४ पैसा र बिक्रि दर ११६ रुपैयाँ २४ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ४० रुपैयाँ ५३ पैसा र बिक्रि दर १४१ रुपैयाँ २५ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६२ रुपैयाँ ८८ पैसा र बिक्रि दर १६३ रुपैयाँ ७२ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २८ रुपैयाँ ४७ पैसा र बिक्रि दर १ सय २९ रुपैयाँ १३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ९१ रुपैयाँ ३२ पैसा र बिक्रि दर नेपाली ९१ रुपैयाँ ७९ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९१ रुपैयाँ ६५ पैसा र बिक्रि दर ९२ रुपैयाँ १३ पैसा रहेको छ ।
![](https://1.bp.blogspot.com/-HrxTa6nihaU/YDXVXhQ62qI/AAAAAAAAMCg/1SKZlQf8NYYBgdLMRiqKCoBSKhe1C2-BACNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-02-24%2Bat%2B10.09.56.png)