ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल फागुन ८ गतेका दिन एक अमेरिकि डलरको खरिद दर एक सय १९ रुपैयाँ १६ पैसा तथा बिक्रि दर ११९ रुपैयाँ ७६ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३५ रुपैयाँ ४३ पैसा र बिक्रि दर १३६ रुपैयाँ ११ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६२ रुपैयाँ २४ पैसा र बिक्रि दर १६३ रुपैयाँ ०५ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ ३८ पैसा र बिक्रि दर १ सय ३० रुपैयाँ ०३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८५ रुपैयाँ ८७ पैसा र बिक्रि दर नेपाली ८६ रुपैयाँ ३० पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९३ रुपैयाँ ८३ पैसा र बिक्रि दर ९४ रुपैयाँ ३१ पैसा रहेको छ ।