लघुवितको सञ्चालक समितिको बैठकले साविक नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरेपश्चात आ. व. २०७७/०७८ सम्मको संचित वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३२ करोड ४६ लाख ३ हजार ४७२ रुपैंयाको २७.७० प्रतिशतले हुन आउने ८ करोड ९९ लाख ९ हजार ८१२ रुपैँया ७४ पैसा बराबरको बोनस शेयर र १.४६ प्रतिशतले हुन आउने ४७ लाख ३२ हजार ९५ रुपैंया ४१ पैसा बराबरको नगद लाभांश(कर प्रयोजनार्थ समेत) आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।
इन्फिनिटी लघुवित्तको आकर्षक लाभांश प्रस्ताव, हेर्नुहोस् बोनस र नगद कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
