
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल भदाै २२ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २७ रुपैयाँ ४४ पैसा तथा बिक्रि दर १२८ रुपैयाँ ०४ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २६ रुपैयाँ ५९ पैसा र बिक्रि दर १२७ रुपैयाँ १८ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ४७ रुपैयाँ ६५ पैसा र बिक्रि दर १४८ रुपैयाँ ३४ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ ८६ पैसा र बिक्रि दर १ सय ३० रुपैयाँ ४७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ४२ पैसा र बिक्रि दर नेपाली ८६ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९७ रुपैयाँ १२ पैसा र बिक्रि दर ९७ रुपैयाँ ५७ पैसा रहेको छ ।
