
एनएमबि बैङ्क लिमिटेडले संस्थापक समूहतर्फका ५ लाख ९८ हजार १४५ कित्ता शेयर बिक्रीमा ल्याएको छ। बैङ्कका विभिन्न संस्थापक शेयरधनीले स्वामित्वमा राखेका यी शेयर हाल इच्छुक लगानीकर्ताका लागि उपलब्ध गराइएका हुन्।
शेयर खरिदका लागि बैङ्कका विद्यमान संस्थापक लगानीकर्तासँगै अन्य व्यक्ति वा कम्पनीहरूले पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। इच्छुकहरूले सूचना प्रकाशित भएको मितिबाट ७ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ।
सर्वसाधारणहरूले आफूलाई सहज हुने कार्यालयबाट आवेदन दिन सक्नेछन्।
 
एनएमबि बैङ्कका ५ लाख ९८ हजार १४५ कित्ता संस्थापक शेयर बिक्रीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    