
नेपालमा सक्रिय मनसुन प्रणाली हाल पूर्वतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमतर्फ सामान्य अवस्थामै रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने अनुमान छ। यस अवधिमा कोशी र सुदूरपश्चिम प्रदेशसहितका पहाडी क्षेत्रमा र तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ।
यस्तै, आज राति पनि पहाडी क्षेत्रमा साधरणतया बदली र अन्य भूभागमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा र अन्य प्रदेशका कतिपय स्थानमा समेत मध्यम वर्षा पर्न सक्ने विभागले जनाएको छ।
 
जल तथा मौसम विभाग : आज मध्यम वर्षा हुने सम्भावना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    