
समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले यो सेयर हालका संस्थापक सेयरधनीहरूकै लागि खुला गरेको हो।
इच्छुक संस्थापक शेयरधनीहरूले आवश्यक कागजातसहित ३५ दिनभित्र बनेपास्थित कम्पनीको मुख्य कार्यालयमा आवेदन दिनुपर्ने कम्पनीले जानकारी दिएको छ।
यदि सो समयावधिमा कुनै पनि संस्थापकले शेयर खरिदको लागि निवेदन नदिएमा, ती सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।
 
समता लघुवित्तको ४ हजार संस्थापक शेयर बिक्रीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    