शिखर इन्सुरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा दिप प्रकाश पाण्डे नियुक्त हुनुभएको छ ।
कम्पनीको २०८१ साल कात्तिक ०१ गते बिहीबार साँझ ५:०० बजे बसेको सञ्चालक समितिको ३४० औँ बैठकले गरेको निर्णयअनुसार प्रमुख कार्यकारी अधिकृत पदमा दिप प्रकाश पाण्डेलाई ४ वर्षको कार्यकालका लागि सोही कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको सो कम्पनीले बताएको छ ।
शिखर इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृतमा दिप प्रकाश पाण्डे नियुक्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
22.22%

22.22%

33.33%

0.00%

22.22%

0.00%
