
साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ८ दशमलव १८ अङ्कले घटेर २९२३ दशमलव ४६ को विन्दुमा कायम भएको छ। आज कूल ३३२ कम्पनीहरूका ५ कराेड २७ लाख ६४ हजार ८३२ कित्ता शेयर रु. २१ अर्ब ५१ करोड ५० लाख १० हजार ६३३ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा नेपाल फाईनान्स लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ८१ करोड ९९ लाख ४० हजार ८२२ बराबरको शेयर कारोबार भयो  त्यस्तै, हिमालयन रि- इन्स्याेरेन्स लिमिटेडको रु. ६८ करोड २१ लाख ३ हजार ५८ बराबरको शेयर कारोबार भएको छ।
यता, शिवम् सिमेन्ट्स लिमिटेडको रु. ४४ करोड ४२ लाख ८८ हजार ६१६ कारोबार हुँदा अपि पावर कम्पनी लिमिटेडको रु. ४२ करोड ६९ लाख ६४ हजार ९२१ र अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको रु. ४२ करोड १२ हजार ५९८ बराबरको शेयर कारोबार भएको छ ।
 
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    