विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आइपिओ ल्याउने प्रक्रिया अघि बढाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई वैशाख १६ गते आइपिओ निष्कासनका लागि अनुमति दिएको हो।
कम्पनीले कुल ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर जारी गर्न पाउनेछ, जसको कुल मूल्य ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँ बराबर हुनेछ।
आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको भूमिकामा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
विकास हाइड्रोपावर कम्पनीलाई आइपिओ निष्कासनको स्वीकृति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
