न्यू बिजनेस एजले शुक्रवार काठमाडौँमा आयोजना गरेको न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्डस्–२०२४ अन्तर्गत विकास बैङ्कहरूमध्ये शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्क २०२४ अवार्ड हासिल गरेको छ । शाइन रेसुङ्गा उत्कृष्ट हुँदै जितेको सो अवार्ड बैङ्ककी रिसोर्स म्यानेजमेन्ट अफिसर नम्रता थापाले ग्रहण गर्नुभएको हो । बैङ्क सन् २०२२ मा पनि बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्क अवार्डबाट सम्मानित भएको थियो भने गत वर्ष अन्तर्राष्ट्रिय स्तरको एसिया इमर्जिङ बैङ्किङ अवार्ड समेत प्राप्त गरेको थियो ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कलाई "बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्क २०२४" अवार्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
