मुक्तिनाथ विकास बैङ्क लि.ले आफ्नो ग्राहकहरूलाई थप सेवा दिन ललितपुरको धापाखेलमा रहेको “सुमेरु अस्पताल ” (Sumeru Hospital) सँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।
सो व्यावसायिक सम्झौता पश्चात् मुक्तिनाथ विकास बैङ्कका ग्राहकहरूले सुमेरु अस्पतालको विभिन्न सेवाहरू जस्तै ओपिडी, आईपिडि र फार्मेसीमा विशेष १० % सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
मुक्तिनाथ विकास बैङ्कका ग्राहकहरूलाई ललितपुरको “सुमेरु अस्पताल” मा विशेष छुट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
