ग्लोबल आइएमई बैङ्कले बोनस शेयर र नगद लाभांश दिने


ज्ञानमाण्डू।हाथवे फाइनान्सलाई एक्वायर गरी एकीकृत कारोबार सुरु गरी जनता बैंकसँग मर्ज हुने तयारीमा रहेको ग्लोबल आइएमई बैङ्क लिमिटेडको मिति २०७६ आश्विन १४ गते मङ्गलवारकाे दिन बिहान ८:०० बजे बसेको सञ्चालक समितिको ३२९ औँ बैठकले आ.ब.२०७५/०७६ मा बैङ्कले प्राप्त गरेको मुनाफा रकमको १२.७५ प्रतिशतले हुन आउने बोनस शेयर र १२.७५ प्रतिशतले हुन आउने नगद लाभांश स्वरूप शेयरधनीहरुलाई वितरण गर्ने र बैङ्कले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिने कुरा बैङ्कले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x