बन्दिपुर केवलकारले बन्दिपुर बजार सम्म निःशुल्क सटल बस सेवा सुरु गर्ने


पहाडकीरानी उपनामले प्रसिद्ध बन्दिपुरमा सञ्चालित बन्दिपुर केवलकारले स्थानीय समुदाय र पर्यटकलाई डेडिकेटेड सेवा दिनको लागि केवलकारको माथिल्लो स्टेसन देखि बन्दिपुर बजार सम्म निःशुल्क सटल बस सेवा सञ्चालन गर्ने  भएको छ ।

नयाँ वर्ष २०८३ वैशाख १ गते देखि नियमित सञ्चालनमा आउने गरी यस प्रकारको सेवा सञ्चालन गर्नको लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोमनमाण श्रेष्ठले जानकारी दिनु भयो। २०८१ ज्येष्ठ ३ गते देखी केवकारले सेवा प्रदान गर्दै आएकोमा थप सेवा विस्तार गर्ने सेवा सुविधाहरू थप्दै गएको हो । यस सेवाले पर्यटक र स्थानीय समुदाय लाई केवलकारको सेवा  उपभोग गर्न निकै सहज हुने देखिएको छ ।

यस अघि तल्लो स्टेसन देखि डुम्रे बजारसम्म निःशुल्क सटल बस सेवा सञ्चालनमा आएको थियो । अब दुवै तर्फ यस प्रकारको सेवा उपलब्ध हुने बस व्यवस्थापक दिपक कार्कीले बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x