
नेपाल राष्ट्र बैङ्कका अनुसार आज शुक्रवार अमेरिकी डलर एकको खरिदमा १४४ रुपैयाँ ६५ पैसा र बिक्रीमा १४५ रुपैयाँ २५ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५५ पैसा तोकिएको छ ।
यसै गरी, अस्ट्रेलियन डलर एकको खरिदमा १०३ रुपैयाँ ०८ पैसा र बिक्रीमा १०३ रुपैयाँ ५१ पैसा रहेको छ भने जापानी येन १० को खरिदमा ९ रुपैयाँ ४४ पैसा र बिक्रीमा ९ रुपैयाँ ४८ पैसा रहेको छ । त्यसै गरी, साउदी अरेवियन रियाल एकको खरिददर ३८ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३८ रुपैयाँ ७३ पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८५ पैसा रहेको छ ।
आजको विदेशी मुद्रा विनिमयदर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
