आजको विदेशी मुद्रा विनिमयदर


नेपाल राष्ट्र बैङ्कका अनुसार आज मङ्गलवार अमेरिकी डलर एकको खरिदमा १४४ रुपैयाँ ९२ पैसा र बिक्रीमा १४५ रुपैयाँ ५२ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

यसै गरी, अस्ट्रेलियन डलर एकको खरिदमा १०१ रुपैयाँ ८० पैसा र बिक्रीमा १०२ रुपैयाँ २२ पैसा रहेको छ भने जापानी येन १० को खरिदमा ९ रुपैयाँ २६ पैसा र बिक्रीमा ९ रुपैयाँ २९ पैसा रहेको छ । त्यसै गरी, साउदी अरेवियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३८ रुपैयाँ ८० पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८१ पैसा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x