सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले उल्लेखित शाखाहरुमा दक्ष तथा अनुभवी कर्मचारी आवश्यक भएको हुँदा योग्य नेपाली नागरिकहरुले आफु कार्य गर्न इच्छुक शाखा उल्लेख गरि आवेदन (Application Letter) र व्यक्तिगत विवरण (Curriculum Vitae) [email protected] मा मिति २०८२/०६/०७ गते भित्र आवेदन पेश गर्न आहृवान गरिन्छ ।
Click here to join viber community for all Vacancy Updates.
Click here to join viber community for all Vacancy Updates.
Click here to join viber community for all Vacancy Updates.