शिखर इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृतमा दिप प्रकाश पाण्डे नियुक्त


शिखर इन्सुरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा दिप प्रकाश पाण्डे नियुक्त हुनुभएको छ ।

कम्पनीको २०८१ साल कात्तिक ०१ गते बिहीबार साँझ ५:०० बजे बसेको सञ्चालक समितिको ३४० औँ बैठकले गरेको निर्णयअनुसार प्रमुख कार्यकारी अधिकृत पदमा दिप प्रकाश पाण्डेलाई ४ वर्षको कार्यकालका लागि सोही कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको सो कम्पनीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x