ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वैशाख २१ गते, बुधबारका दिन छापावाला सुनको मूल्य तोलाको ९७ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ रहेको जनाएकाे छ। बुधबार सुनको मूल्य यथावत हुँदा चाँदीको मूल्य पनि यथावत नै रहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कि नबेच हुँदैछ ।
बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/like.png)
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/clap.png)
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/support.png)
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/love.png)
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/curious.png)
0%
![](https://gyanmandu.com/public/frontend/images/reactions/insightful.png)