
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल वैशाख २२ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २१ रुपैयाँ ९७ पैसा तथा बिक्रि दर १२२ रुपैयाँ ५७ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २८ रुपैयाँ ३७ पैसा र बिक्रि दर १२९ रुपैयाँ ०० पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५२ रुपैयाँ ६९ पैसा र बिक्रि दर १५३ रुपैयाँ ४४ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २४ रुपैयाँ २४ पैसा र बिक्रि दर १ सय २४ रुपैयाँ ८५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ९८ पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ ४० पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९५ रुपैयाँ २५ पैसा र बिक्रि दर ९५ रुपैयाँ ७२ पैसा रहेको छ ।
