
साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक २५ दशमलव ६६ अङ्कले बढेर १९२७ दशमलव ६५ को विन्दुमा कायम भएको छ। आज कूल २६९ कम्पनीहरूका  लाख ५५ हजार ४१ हजार ८७८ कित्ता शेयर रु. १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा सोल्टी हाेटल लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ९ करोड ६८ लाख ७२ हजार ४३३ बराबरको शेयर कारोबार भयो । त्यस्तै, शिवम् सिमेन्ट लिमिटेडको रु. ९ करोड १७ लाख ९६ हजार २७८ बराबरको शेयर कारोबार भएको छ।
यता, अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडको रु. ८ करोड ५६ लाख ७६ हजार २२९ कारोबार हुँदा नेपाल टेलिकमको रु. ७ करोड २९ लाख ७० हजार ६५६ र आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स लिमिटेडको रु. ६ करोड ४४ लाख १३ हजार ३७२ बराबरको शेयर कारोबार भएको छ ।
 
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    