‘आइएमई पे’ र अरोगीन हेल्थ केयर बिच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार, अब अरोगीन हेल्थ केयरमा आइएमई पे मार्फत भुक्तानी गर्दा ४५ % सम्म छुट प्राप्त सक्ने सो कम्पनीले जानकारी दिएको छ ।
सम्झौता पत्रमा अरोगीन हेल्थ केयरको तर्फबाट जानुका विष्ट र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट माधव कटुवालले हस्ताक्षर गर्नुभएको सोही कम्पनीले जानकारी दिएको छ ।
उक्त सम्झौता अन्तर्गत अरोगीन हेल्थ केयरको विभिन्न सेवा सुविधा प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्दा सुविधा बमोजिम ५ % देखि ४५ % सम्म छुट प्रदान गर्ने सो कम्पनीले बताएको छ । सो छुट सीमित सेवालाई मात्र लागु हुने पनि सोही कम्पनीले जानकारी दिएको छ ।
आइएमई पे र अरोगीन हेल्थ केयर बिच सम्झौता, ४५ % सम्मको छुट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en