मुक्तिनाथ विकास बैङ्क लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिन पोखराको न्यु रोडमा स्थित “कास्की मोडेल हस्पिटल” (Kaski Model Hospital ) सँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको जानकारी दिएको छ ।
सो सम्झौता पश्चात् मुक्तिनाथ विकास बैङ्कका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले पोखराको न्यु रोडमा स्थित “कास्की मोडेल हस्पिटल” मा विभिन्न सेवा सुविधाहरूमा विशेष १०% सम्म छुट प्राप्त गर्न सक्ने सो बैङ्कले बताएको छ ।
मुक्तिनाथ विकास बैङ्कद्वारा बैङ्कका ग्राहकहरूलाई पोखराको “कास्की मोडेल हस्पिटल” मा विशेष छुट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
