
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल जेठ ५ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २३ रुपैयाँ ८४ पैसा तथा बिक्रि दर १२४ रुपैयाँ ४४ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३० रुपैयाँ १८ पैसा र बिक्रि दर १३० रुपैयाँ ८१ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५३ रुपैयाँ ६६ पैसा र बिक्रि दर १५४ रुपैयाँ ४१ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २४ रुपैयाँ १७ पैसा र बिक्रि दर १ सय २४ रुपैयाँ ७७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ८४ पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ २६ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९६ रुपैयाँ ४५ पैसा र बिक्रि दर ९६ रुपैयाँ ९२ पैसा रहेको छ ।
