गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा विष्णु प्रसाद उपाध्याय नियुक्त हुनुभएको छ ।
लघुवित्तको २०८० साल जेठ ०२ गते बसेको सञ्चालक समितिको १२४ औँ बैठकले गरेको निर्णयअनुसार रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा सिराहा जिल्ला सिरहा नगरपालिका वडा नं. १ निवासी विष्णु प्रसाद उपाध्यायलाई मिति २०८० जेठ ०३ गते देखि लागु हुने गरी आगामी ४ वर्षको लागि सोही लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको सो लघुवित्तले बताएको छ ।
गुराँस लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय नियुक्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
