‘आइएमई पे’ मा आइएमईको केही अन्तर्राष्ट्रिय साझेदार मित्रहरू मार्फत रेमिटेन्स प्राप्त गर्दा अब ग्राहक वर्गले रु १०० बोनस पाउने छन् ।
आइएमई पेले आइएमई रेमिट सँगको सम्झौता अन्तर्गत ग्राहक वर्गलाई सजिलै आफ्नो वालेटमा रेमिटेन्स प्राप्त गर्न मिल्ने सुविधा प्रदान गर्दै आइरहेको छ । साथै पछिल्लो समय देखी आइएमई पेले वालेटमा रेमिटेन्स दाबी गर्नु हुने ग्राहक वर्गलाई रु ५० बोनस दिँदै आइरहेको छ ।
सो क्रममा अब ग्राहक वर्गले अमेरिका, युरोप, क्यानाडा, मलेसिया, कतार, युएई, कुवेत र बहराइन लगायत विश्वको जुन सुकै स्थानबाट मनी ग्राम, इन्स्ट्यान्ट क्यास, अल अन्सारी एक्सचेन्ज, वोर्ल्डवाइड क्यास एक्सप्रेस र इजी रेमिट बाट पठाइएको रेमिटेन्सको रकम आइएमई पेबाट प्राप्त गर्दा ग्राहक वर्गले रु १०० बोनस पाउने छन् ।
आइएमई मार्फत आएको रेमिटेन्स आइएमई पेमा प्राप्त गर्दा १०० बोनस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en