आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मा अब एनएमबि बैङ्कको खाता भएका ग्राहकवर्गले सिधै आफ्नो मोबाइल बैङ्किङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ ।
आइएमई पे र एनएमबि बैङ्क बिच भएको सम्झौता स्वरूप अब ग्राहकले आफ्नो एनएमबि बैङ्कको मोबाइल बैङ्किङ प्रयोग गरी सिधै एपबाट आइएमई पेमा पैसा लोड गर्न सक्नेछन्।
ग्राहकलाई एनएमबि बैङ्कको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उद्देश्यका साथ सो सुविधा सुचारु गरेको हो ।