![](https://1.bp.blogspot.com/-nowz6EZUuj0/YAfL4jxU4MI/AAAAAAAALjk/6wxgRFHkUaQWw-HRr_mOcg_bIY6gHlhmACNcBGAsYHQ/s16000/FOREX.png)
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल जेठ १० गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २३ रुपैयाँ ७३ पैसा तथा बिक्रि दर १२४ रुपैयाँ ३३ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३२ रुपैयाँ १३ पैसा र बिक्रि दर १३२ रुपैयाँ ७७ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५५ रुपैयाँ ८८ पैसा र बिक्रि दर १५६ रुपैयाँ ६३ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २८ रुपैयाँ ०१ पैसा र बिक्रि दर १ सय २८ रुपैयाँ ६३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८८ रुपैयाँ १२ पैसा र बिक्रि दर नेपाली ८८ रुपैयाँ ५५ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९६ रुपैयाँ ८३ पैसा र बिक्रि दर ९७ रुपैयाँ ३० पैसा रहेको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgmx4LqUrWupOjxTND5IZMRYRDSFVtaTN_c4r7uQ9vO-1IVJTMWlCMBZJlmA9XESTNMOP-qV4npCz9hVj8zTnccL5uXFo1djnvM8qFkfVsk5XI1cDUbVyX7oMhYcLMOAFcSHTwYwG6wzpqmQiiVTj84mveUlFl52HxNKZ33yk94d2vB1HdMOwMID2sbnA/s16000/Screenshot%202022-05-24%20at%2011-07-58%20Foreign%20Exchange%20Rate%20-%20%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%20%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%20%E0%A4%AC%E0%A5%88%E0%A4%82%E0%A4%95.png)