नेशनल लाईफ इन्स्योरेन्समा रोजगारीको अवसर, +2 पास र अनुभव नहुनेलाई पनि मौका

तीनदशक अगाडिदेखि बीमा क्षेत्रमा अग्रणी सेवा पुयाउँदै आएको नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लागि निम्नलिखित योग्यता पुगेका इच्छुक उमेदवारको आवश्यक परेकाले यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफ्नो पूर्ण व्यक्तिगत विवरण ( वायोडाटा) सहितको निवेदनका लागि आह्वान गरिएको छ ।
Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

पद: ट्रेनी सहायक
सेवा: करार
कार्य क्षेत्र: विराटनगर
शैक्षिक योग्यता: प्रमाणपत्र तहवा सो सरह ।
कम्प्यूटर: कम्प्यूटरमा दक्ष नेपाली र अंग्रेजी टाइपिङ अनिवार्य
अनुभव: जीवनबीमा सम्बन्धि अनुभवी एवं स्थानीय व्यक्तिलाई विशेष ग्राहयता दिइने छ ।
तलब भत्ता तथा अन्य सुविधाहरु: कम्पनीको नियमानुसार हुने ।

पुनश्च: निवेदनमा सम्पर्क फोन नम्बर र पासपोर्ट साईजको फाटो अनिवार्य राख्न अनुरोध गरिन्छ । पर्न आएका निवेदनहरुमध्ये उपयुक्त छनोट गरिएका आवेदकहरुलाई मात्र अन्तरवार्ताका लागि बोलाइने छ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
100.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

info.nt@ntc.net.np
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

info@ncell.axiata.com
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x