गत डिसेम्बरमा सम्पन्न एसीसीएको परीक्षामा सिड फाइनान्सियल एकेडेमीमा अध्ययनरत ईमा घिसिङ विश्वव्यापी उच्च अङ्क ल्याउन सफल भएकी छन् । उनले Audit and Assurance (AA) र TX (Taxation) मा क्रमशः १२ हजार ७५० र ११ हजार ७८८ विद्यार्थीहरू मध्य विश्वव्यापी उच्च अङ्क ल्याएकी हुन् ।
सिडका प्रमुख कार्यकारी अधिकृत अनन्त गौतमले ज्ञानमाण्डूसँग भन्नुभयो "यो नेपालका सबै ACCA सरोकारवालाहरूका लागि उल्लेखनीय उपलब्धि हो। अङ्ग्रेजी मातृभाषा नभएका र विकासशील देशबाट यस्तो उपलब्धि हासिल गर्दा नेपाल र नेपाल जस्तै देशहरूमा ACCA पढ्ने सबै विद्यार्थीहरूको लागि यो प्रेरणाको उदाहरण बनेको छ ।"
एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट (एसीसीए) (ACCA) व्यावसायिक योग्यता हो जसले विद्यार्थीहरूलाई लेखा, वित्त र व्यवसायीक क्यारियरका लागि तयार गर्दछ। एसीसीए सब भन्दा द्रुत वृद्धि भइरहेको प्रोफेसनल एकाउन्टेन्सी निकाय हो जसले चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट योग्यता प्रदान गर्दछ।
सिड फाइनान्सियल एकेडेमी काठमाडौँमा अवस्थित नेपालको प्रख्यात, एसीसीए (ACCA)द्वारा गोल्ड स्वीकृति प्राप्त (Gold Approved) लर्निङ्ग प्रदायक संस्था र एसीसीएकाे एक लाइसेन्स प्राप्त CBE केन्द्र हो ।
सिड फाइनान्सियल एकेडेमीमा अध्ययनरत ईमा घिसिङ एसीसीए वर्ल्ड टपर
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            100.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    