मल्टीपर्पस फाइनान्सकाे नाफा ३७५ प्रतिशतले घटेकाे छ । आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा फाइनान्स १ लाख ५२ हजार रुपैयाँ घाटामा थियो भने आ.व. २०७९/८० को पहिलाे त्रैमास सम्ममा फाइनान्सले ४ लाख १८ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ।
४५ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी रहेको मल्टीपर्पस फाइनान्सले १ अर्ब ३ करोड २६ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ७८ करोड ९० लाख हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ३ करोड ५८ लाख रुपैयाँ र सञ्चित मुनाफा ८७ लाख रुपैयाँ रहेको छ।
फाइनान्सकाे व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३.५८ प्रतिशतले घटेर ४९ लाख ६ हजार रुपैयाँ पुगेको छ।
फाइनान्सकाे निष्क्रिय कर्जा अनुपात ०.२२ प्रतिशत र प्रतिशेयर आम्दानी शून्य रुपैयाँ ३७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ८६ पैसा र पछिल्लो कारोबार मूल्य रु ३२५ को आधारमा मूल्य आम्दानी अनुपात ८७८.३८ गुणा रहेको छ ।
मल्टीपर्पस फाइनान्सकाे नाफा ४ लाख १८ हजार रुपैयाँ, प्रतिशेयर आम्दानी कति?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
