ज्ञानमाण्डू
22nd of August 2018, Wednesday | ६ भदौ २०७५, बुधवार
बिभिन्न बाणिज्य बैंक, बिकास बैंक तथा इन्स्योरेन्स कम्पनीहरुमा विभिन्न पदहरुमा कर्मचारीहरु माग गरिएको छ । एनआइसी एशिया बैंक, देब विकास बैंक, कैलाश विकास बैंक तथा लुम्बिनी इन्स्योरेन्स, सानीमा इन्स्योरेन्स कम्पनीहरुले विभिन्न पदमा कर्मचारीहरु माग गरेका हुन् । बैंक तथा वित्तीय संस्थाहरु र इन्स्योरेन्स कम्पनीहरुले आफ्नो शाखा तथा कारोवार विस्तार गरेसंगै यस क्षेत्रमा जनशक्तिको माग बढिरहेको छ ।