ज्ञानमाण्डू
26th of August 2018, Sunday | १० भदौ २०७५, आइतवार
ज्ञानमाण्डू । गत साता निरन्तर घटेको नेप्से यो साताको पहिलो दिन २.७८ अंकले घटेर ११७५.७२ मा झरेको छ । नेप्से निरन्तर ओरालो लागे पछि लगानीकर्तामा थप अन्यौलता छाएको छ ।
घटेको बजारमा उत्पादन समूह भने १४.१७ अंकले बढेको छ । सबै भन्दा बढि ननलाइफ इन्स्योरेन्स समूह ४२.४८ अंकले घटेको छ भने माइक्रो फाइनान्स समूह १२.६२, बैकिंग समूह १.०३ र लाइफ इन्स्योरेन्स समूह १.८८ ले ओरालो लागेका छन् ।