ज्ञानमाण्डू । ग्लोबल आइएमई बैंकले केही संख्यामा ब्यवस्थापन प्रशिक्षार्थीहरु माग गरेको छ । कम्तिमा द्धितीय श्रेणीमा स्नातकोत्तर तह उत्तिर्ण गरेका वा अधिबक्ता, सी.ए.सि.पि.ए..ए.सि.सि.ए ब्याबसायिक योग्यता भएका ३५ बर्ष उमेर ननाघेका नेपाली नागरिकहरुले २० भाद्र २०७५ सम्म आवेदन गर्न सक्नेछन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो शाखा तथा कारोवार विस्तार गरेसंगै यस क्षेत्रमा जनशक्तिको माग बढिरहेको छ ।
Click here to apply now.
ग्लोबल आइएमई बैंकमा जागीर खुल्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/
Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en