
आज फाइनान्स उपसमूह र नन लाइफ इन्स्योरेन्स उपसमूह बाहेक अरू सबै उपसमूहहरू बढेका छन् । होटेल उपसमूह सबैभन्दा बढि ४९.४८ अङ्कले बढेको छ भने उत्पादन उपसमूह २४.७ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह १८.६३ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ११.८ अङ्कले, हाइड्रोपावोर् उपसमूह २.८५ अङ्कले, विकास बैंक उपसमूह १५.६४ अङ्कले, बैकिंग उपसमूह ७.२३ अङ्कले र अन्य उपसमूह ३.७२ अङ्कले बढेका छन् ।
