
आज बैकिंग उपसमूह ०.४६ अङ्कले, विकास बैंक उपसमूह ५.३२ अङ्कले, हाइड्रोपावोर् उपसमूह ५.९७ अङ्कले, अन्य उपसमूह ४.३६ अङ्कले र माइक्रोफाइनान्स उपसमूह ०.६ अङ्कले घटेका छन् भने होटेल उपसमूह ५.४२ अङ्कले, फाइनान्स उपसमूह ३.३५ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह १२.३५ अङ्कले, उत्पादन उपसमूह २४.३३ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह २.६४ अङ्कले बढेका छन् ।
