आज बैकिंग उपसमूह १.२२ अङ्कले, विकास बैंक उपसमूह ८.१३ अङ्कले, फाइनान्स उपसमूह ०.९५ अङ्कले, अन्य उपसमूह २.२७ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ३०.६५ अङ्कले बढेका छन् भने हाेटेल उपसमूह २२.९३ अङ्कले, हाइड्रोपावोर् उपसमूह ११.८७ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह ७.४ अङ्कले,उत्पादन उपसमूह ९.३४ अङ्कले र माइक्रोफाइनान्स उपसमूह ०.८५ अङ्कले घटेका छन् ।
नेप्से ११८२.७४ अङ्कमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
