ज्ञानमाण्डू । कुमारी बैंकको २०७५ साल मंसिर १६ गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंक र बैंकको आगामि वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात मात्र प्रदान गर्नेगरी आफ्ना शेयरधनीहरुलाई आ.ब. २०७४/७५ का लागि १२.७५ प्रतिशत बाेनश शेयर प्रदान गर्ने निर्णय गरेको कुरा सो बैंकले जनाएको छ ।
Click here to see the notice.